काठमाडौँ, १५ कार्तिक । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको हो । ज्यान गुमाउनेमा दुई जना महिला र एक जना पुरुष रहेको र दुर्घटनाबारे थप विवरण आउने केही…