धरहराको पुनर्निर्माणले तीव्रता पायाे

काठमाडौँ, १० मंसिर । भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ । शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सन् २०२० अक्टुबरसम्म धरहरा हस्तान्तरण गर्ने लक्ष्य छ । प्राधिकरणका सम्पदाविद् राजु मानन्धर धरहरा पुनर्निर्माण एक वर्षमा सकिने बताउँछन् । उनका अनुसार अब बन्ने धरहरा २२ तले…