पुरानो बोइङ किन्नेलाई नेपाल एयरलाइन्सको बम्पर अफर

काठमाडौँ, २८ कार्तिक । नेपाल एयरलाइन्सले आफूसँग भएको बोइङ विक्री गर्ने र बोइङ किन्नेहरूलाई १५ दिनभित्र प्रस्ताव गर्न आह्वान गरेको हो । २७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको छ । एयरलाइन्सले यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ (४२ लाख ५०…