हेटौंडा, २६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा भारत विरुद्ध नारा लगाएरमात्र नेपालको सीमा क्षेत्रमा अतिक्रमण गरिएको जमिन फिर्ता नआउने बताउँदै भारतले नेपालको भूमि अतिक्रमण गरी निकालिएको नयाँ नक्सा सच्याउन तथा नेपालको भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी ओलीको अग्नी परिक्षा शुरु भएको बताउनुभएको छ । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना…