पार्टी एकताको बाँकी काम टुंगियोः आयोगको नेतृत्वमा को –को नेताले जिम्मेवारी पाए

काठमाडौ, २५ कार्तिक । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ले पार्टी एकताका बाँकी कामलाई टुंगो लगाएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको हो । केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा,सचिवमा आशोक रोकाय,त्यसरी नै…