टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिँदै

काठमाडौँ, २३ कार्तिक । काठमाडौँको खुला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ । अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने भएको छ । कतिपय…