बुरांज्या कार्यक्रम सम्पन्न

भक्तपुर, २४ कार्तिक । राम चन्द्र प्रजापति । नेवा: कला र संस्कृति प्रवर्द्धनको लागि बुरांज्या कार्यक्रम शनिवार सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल वडा नं ८ स्थित चखु टोलमा बुरांज्याको आयोजना भिम बहादुर माक सम्पूर्ण माक परिवारले संयोजन गरेको हो । नेवारहरुको एउटा मौलिक संस्कृति बुरांज्या हो । धान काटेर ९ दिन ११…