बुद्ध एयरको कलकत्ता उडान बन्द हुँदै

काठमाडौँ, १९ कार्तिक । यात्रु अभावका कारण बुद्ध एयरले कलकत्ताको नियमित उडान डिसेम्बरबाट उडान फिर्ता लिने तयारी गरिएको हो । १३ जेठ २०७६ मा निकै आशापूर्वक बुद्धले कलकत्ता उडान थालेको थियो । भारतमा बंगाली नागरिक बढीजसो विदेश घुमघाममा रमाउँछन् । त्यसकारण कलकत्ताबाट पर्याप्त भारतीय नागरिक नेपाल भ्रमणमा आउने आंकलन बुद्धको थियो । अपेक्षा अनुसार पर्यटक…