काठमाडौ, १६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आउँदो मंसिर १४ गते हुने उपचुनावको उम्मेदवार चयनको टुङ्गो भोली आइतवार लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक…