मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु

मोरङ, १३ कार्तिक । सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ । मंगलबार राति पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २९ प २७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फ आउँदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटर जुध्दा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–१२ का १८ वर्षीय एलिस…