डोटी, १६ कार्तिक । डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । आज बिहान शिखर नगरपालिका–१, गेरुपानीमा हिँडेको ना ७ ख ६१८१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र मृतकको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार, दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन…