लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ, ११ कार्तिक । लागूऔषधसहित ४ जनालाई महानगरीय प्रहरी प्रभाग नागढुङगाले नियन्त्रणमा लिएको छ । चन्द्रागिरी २ स्थित चेक प्वइन्टमा काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७७३० नम्बरको बसबाट दुई जना र एकलाई चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट नियन्त्रण गरिएको हो । उदयपुर त्रियुगा नगरपालिका–११ घर भएका २४ वर्षीय लक्ष्मण तामाङ्ग र मोरङ्गको कानेपोखरी गाउँपालिका–५ घर…