चन्द्रग्रहण परेकाले यस पटक नागपञ्चमी र जनैपूर्णिमा एकै दिन

काठमाडौ,११ साउन। हिन्दु धर्मावलम्बीहरुको पर्व नागपञ्चमी र जनै पूर्णिमा पर्व यो पटक एकै दिन मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले ऋषिपञ्चमी तथा रक्षाबन्धको अघिल्लो दिन चन्द्र परेकाले नागपञ्चमीकै दिन रक्षाबन्धन पनि मनाउनु पर्ने स्पष्ट पार्नुभएको छ । वैदिक धार्मिक परम्पराअनुसार पूर्णिमाको केही अवधि पहिले…