महोत्तरी, २६ असोज । महोत्तरीमा ग्यास सिलिन्डर पड्किदा चार जना घाइते भएका छन् । शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादव सहभागी भएका थिए । सो कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी…