युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ

सिरहा, २४ असोज । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको अबस्थामा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा २४ वर्षीय रामप्रकाश गोइत,…