काठमाडौँ, १८ असोज । बडादशैंको आज सातौं दिन फूलपाती, शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन रहेको छ । आज दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा फूलपातीका रुपमा भित्र्याइन्छ । परम्परा अनुसार…