प्रहरी कार्यालय नजिकै चोरी

कोहलपुर, २० असोज । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको एक घरमा गएराति चोरी भएको छ । कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ । घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना…