काठमाडौँ, १६ असोज । विदेशमा रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको आर्थिक सहायता (क्षतिपूर्ति) लिन महँगो खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट अन्त्य भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका हकवालाले कानुनबमोजिम पाउने क्षतिपूर्ति लिन काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गरी स्थानीय तहबाट नै वितरण गर्ने भएको छ । अब मृतकको नाममा सरकारले दिँदै…