पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार

काठमाडौँ, २४ साउन । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्नुपर्छ । ‘पुल नहुँदा धेरै समस्या भइरहेको छ, ठेकेदारले अनेक बहानाबाजी निर्माण कार्य लम्ब्याउने काम गरिरहेको छ,’ बैजापुका स्थानीइ…