भक्तपुर, २१ साउन । भक्तपुरको नयाँ बिहानी सुधार केन्द्रमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । भक्तपुरको सूर्यविनायक-९, नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा दोलखाको तामाकोशी-२ का ४४ वर्षीय माधव कार्कीले आत्महत्या गरेका हुन् । शनिबार बिहान ५५ दिनअघि रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका मृतक कार्की कोठामा रहेको दुई तले खाटमा पासो लगाएर…