सप्तरी, २२ साउन । सप्तरीमा गर्भवती बुहारी हत्याको आरोपमा सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ कि गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा आफ्नै सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुहारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन…