काठमाडौं, २३भदौ । चीनले नेपालको हिमाली जिल्ला मुस्ताङमा अस्पताल बनाइदिने भएको छ । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीविच भएको द्विपक्षीय वार्तापछि सो सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको याक एण्ड यति होटलमा भएको उच्चस्तरीय वार्तापछि तीन वटा सहमतिमा हस्ताक्षर भएको छ । पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ…