आचारसंहिता विपरीत एक हजार बालबालिकाको प्रयोग

प्रकाश सिलवाल काठमाडौँ, १३ असार । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले पहिलो चरण ९गत वैशाख ३१० मा सम्पन्न प्रदेश नं ३, ४ र ६ मा गरेको बालअधिकार अनुगमनको प्रतिवेदनानुसार ३७ घटनामा ८५३ बालबालिलाई दलहरुले प्रयोग गरेको पाइएकोे हो ।…