गैरजिम्मेवार पप्पु ठेकेदार : पुल अलपत्र

काठमाडौँ, ११ साउन । लालबकैया नदीको टिकुलिया घाटमा पक्की पुल निर्माण अलपत्र छ । पुल नबनेकाले रौतहटका गौर र इशनाथ नगरपालिका क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्छन् । इशनाथका चार वडासँग बाढीका बेला केही दिन सम्पर्कसमेत टुट्यो । सदरमुकाम गौरबाट उद्धार टोली समयमा पुग्न सकेन । ‘नदीमा ठूलो बाढी आयो’, बन्जाराका स्थानीयसमेत रहेका कार्यपालिका सदस्य…