छत्तिस हजारमै जापान यात्रा गर्न पाइने

काठमाडौँ, १४ साउन । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान जाना सकिने भएको छ । भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साताको…