हत्यामा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिका-१९ ईनाटोल बस्ने अन्दाजी ३६ वर्षीय जंगे भनेर परिचित पुरुषको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका ईनाटोल बस्ने उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय मुत्रे भन्ने विनोद खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१९ ईनाटोलमा शुक्रबार बिहान जंगे भनेर परिचित पुरुषको शव फेला परेको घटनामा…