त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु : २५ बेपत्ता

धादिङ, २४ साउन । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । आज बिहान ३ बजे ना छ ७४६९ नंको बस तिशूलीमा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल…