विदेश पठाउँने भन्दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, १६  साउन । वैदेशिक रोजगारको प्रलोभनमा पारी लाखौं रकम ठगी गरेर फरार रहेकी एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । सितापाइला गा.वि.स. वडा नं ६ हालको नागार्जुन नगरपालिका-३ बस्ने ४३ वर्षीय पुनम नेपालीलाई पक्राऊ गरेको हो। शान्तकुमार तामाङ्गको जाहेरीका आधारमा पुनमलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंले नियन्त्रणमा लिएको हो । ब्यूरोले पुनमलाई १ बर्ष ६ महिना…