काठमाडौँ, १४ साउन । काठमाडौँमा पूर्वउपसचिव विष्णुप्रसाद शर्माकी छोरीलाई लक्षित गरी गोली प्रहार भएको छ । गएराति कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको उनको घर बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार शर्माकी १९ वर्षिय छोरीलाई लक्षित गरी गोली…