पाँचथर, १५ साउन । पाँचथरमा जंगली विषालु च्याउ खादा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका-५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना…