काठमाडौँ, १३ साउन । आगामी तीन दिनसम्म देशका धेरै ठाउँहरुमा भारी वर्षा हुने र बाढी तथा पहिरोको सम्भावना रहेकाले नदीको आसपासका क्षेत्रमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरिएको छ । सोमबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले…