काठमाडौँ, ११ साउन । पोखरामा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन । विरोधको क्रममा आक्रोशित स्थानिय र प्रहरी बिच झडप हुदा ८ जना घाइते भएका छन । तीन जना गम्भीर घाइते भएका छन भने अन्य पाँच जना सामान्य घाइते भएका छन । बिहिवार विहान अस्पताल आएकी ३३ वर्षीय…