शरीर बन्धक बनाई ४० लाख रुपैयाँ माग गरेको घटनामा संलग्न ४ जना पक्राउ

झापा, ८ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा ग्यारेजका संचालक २९ वर्षीय मेराज खान, सोही नगरपालिका बस्ने सुजन बिक, बिर्तामोड नगरपालिका-२ चारपाने बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-१ घर…