पाल्पा, १० साउन । पाल्पामा मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । तिनाँउ गाँउपालिका-३ श्रीडाँडा ढुंगाखानीमा लु४५प ७८ १२ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा चालक स्थानिय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा बिहान सवा १० बजे मृत्यु…