ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

डडेल्धुरा, १ असार । डडेल्धुराको आलिताल गाउँपालिकाको कुर्जेनिया भन्ने ठाँउमा ट्क्याटर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । शनिबार राति ट्याक्टर दुर्घटना समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत शिक्षक श्याम कलौनिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी गाउँ जाँदै गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटना हुँदा…