कारको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

मकवानपुर, ३० जेठ । भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै कारले ठक्कर दिँदा एकको मृत्यु भएको छ । बुधबार राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको हो । सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३०…