इँटाले हिर्काएर श्रीमतीको हत्या

कपिलवस्तु, २७ जेठ । कपिलवस्तु वाणगङ्गा १ बुङ्चीकीमा एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । आइतबार गीता चौधरीको श्रीमान् अगमानले हत्या गरेका हुन् । इँटा लागेर घाइते भएकी उनलाई अस्पताल लगिएको तर प्रादेशिक अस्पताल बुटवलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएका श्रीमानलाई…