हत्यामा संलग्न भएको आरोपी १९ वर्षपछि पक्राउ

काठमाडौँ, २८ जेठ । भक्तपुरको कटुञ्जेकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्न १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार हत्यामा संलग्न पर्साको सुवर्णपुरका रमन अधिकारीलाई १९ वर्षपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियाबाट प्रकाउ गरेर काठमाडौँ ल्याएको हो । पक्राउ परेका अधिकारी घरेलु कामदारका रुपमा बिजयश्वरीकै घरमा थिए । बिजयश्वरीका श्रीमान तुल्सीभक्तले पर्सामा डीएफओ हुँदा अधिकारीका करारका…