काठमाडौँ, २४ असार । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित हासिल गरेको छ । मंगलबार मलेसियामा किनरारा ओभलमा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचाल्दै यु-१९ एसिया कपमा छनोट भएको हो । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ…