आजको मौसम

काठमाडौँ, २२ असार । आज काठमाडौँ लगायत देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा एवं पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ । त्यस्तै राती देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही…