खैरो हेरोईनसहित एक जना पक्राउ

मकवानपुर, २२ जेठ । मकवानपुर हेटौंडा उप-महनगरपालिका-१ स्थित सडकमा हिंडिरहेका एक जनालाई लागुऔसध खैरो हेरोईन सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले हेटौडा उप-महानगरपालिका-११ बस्ने ३१ वर्षीय मिलन परियारलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा परियारले लगाएको पाईन्टको खल्ति भित्र सुर्तिको प्याकेटमा लुकाई छिपाई राखेको लागु औषध खैरो हेरोईन…