जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, वडाध्यक्ष घाइते

रामेछाप, १४ असार । रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान लिखु तामाकोशी गाउँपालिका वडा नं १ स्थित तेर्सेमा दुरागाउँबाट साब्रातर्फ जाने क्रममा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना हुदा चालक क्याल्बु तामाङको मृत्यु भएको छ । सो जीपमा सवार वडाअध्यक्ष निङ्मार तामाङ हाम्फालेर बाँच्न सफल भए…