चितवन, ११ असार । चितवनमा विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलबार राति नवलपरासी घर भई भरतपुर महानगरपालिका–३ मा बस्ने ३३ वर्षीय मुकेशकुमार शाहलाई तीन लाख ४५ हजार ५६ रुपैयाँ र ६ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपाली तथा भारतीय नागरिकलाई आबद्ध गराई ठूलै रकमको…