बर्दिया, १५ जेठ । बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ गाउँनम्बर ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि नजिक-नजिकै घर रहेका १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली बेपत्ता भएका हुन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् । घरबाट विहान…