सार्वजनिक बिदा

काठमाडौँ, १४ जेठ । सरकारले आज (मंगलवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । पाँचथर मिक्लाजुङ गाउँपालिकाले –३, आरुबोटेमा जेठ ६ गते भएको हत्याकाण्डको शोकमा स्थानीय सरकारले आज शैक्षिक शोक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो…