जन्ती बोकेको ट्याक्टर दुर्घटना

डोटी, १५ जेठ । दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोलामा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना  हुदा १४ जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । गम्भीर घाइतेको…