महिला बेचबिखनमा संलग्न एक युवती सहित तीनजना पक्राउ

काठमाडौँ, १५ जेठ । मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा एक युवती सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा नुवाकोट घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची…