एक युवक मृत अबस्थामा फेला

काठमाडौँ, १० जेठ । काठमाडौँमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान टोखा नगरपालिका–२ दुबो गाउँमा  अन्दाजी २४–२५ वर्षको युवको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । शवको पहिचान भने खुलेको  छैन । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर…