काठमाडौँ, ८ जेठ । प्रहरीलाई छक्याएर १६ वर्षे अभियुक्त फरार भएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका हुन् । बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि उनलाई प्रहरी समक्ष बुझाइएका थिए । प्रहरीका अनुसार मेडिकल जाँच गर्न जाँदा हस्पिटलबाटै फरार भएको र खोजीकार्य…