हुन्डी कारोबारी गर्ने ३ जना पक्राउ

काठमाडौँ, ६ जेठ । चावहिलबाट हुन्डी कारोबारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तको विशेष टोलीले ३४ लाख ८९ हजार ३ सय रूपैयाँ  नगदसहित दिर्घायु अस्पतालको पछाडि पट्टिको एक घरमा भाडामा बस्ने अर्जुन राई, जगत खड्का र सुनिल राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु दुबईबाट अवैधानिक…